Skip to main content

Sky Media Nepal

नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौता तथा सहमतिपत्र आदानप्रदान

काठमाडौं : नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच दुईपक्षीय भेटवार्तापछि सम्झौता तथा सहमतिपत्र आदानप्रदान भएको छ ।

संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस्तै, दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ वटा सहमतिपत्र आदानप्रदान भएको सचिवालयले जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *