Skip to main content

Sky Media Nepal

तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न शिव सेना नेपाल मोरङका अध्यक्ष बस्नेत पक्राउ

काठमाडौँ । गत चैत्र १५ गते, जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिकाको तीनकुने क्षेत्रमा आगलागी र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपाल मोरङका अध्यक्ष अनिल बाबा भन्ने अनिल बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

तिनकुनेमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनमा क्रममा भएको घटनामा संलग्न रहेको आरोपमा ४७ बर्षिय बस्नेतलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन २ (दुई) को मिलान म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *