Skip to main content

Sky Media Nepal

गभर्नर नियुक्तिमा ढिलासुस्तीमा सत्तारूढ सांसदकै विरोध

काठमाडौं । गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्तीप्रति सत्तारूढ सांसदले नै विरोध गरेका छन् ।

प्रतिनिधि सभामा बोल्दै काङ्ग्रेस सांसद रामहरी खतिवडाले गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्ती जायज नभएको बताए । उनले तत्काल गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न माग गरेका छन् । ‘बजेट ल्याउने बेलामा मौद्रिक नीति र वित्तीय नीतिको मूल्याङ्कन  गर्नुपर्ने बेलामा गभर्नर नहुँदाको अवस्थामा राम्रो व्याख्या गर्न नसक्ने स्थिति सृजना भयो,’उनले भने

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *