Skip to main content

Sky Media Nepal

युट्युबर गंगा लामा पक्राउ।

काठमाडौं।
युट्युब च्यानल गुड टिभीकी सञ्चालिका गंगा लामा पक्राउ परेका छन्। साइबर ब्यूरोका अनुसार, लामालाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको हो।

साइबर ब्यूरोले उनलाई केही दिनअघि ‘बुवा र छोरी रंगेहात भेटिएपछि’ भन्ने आपत्तिजनक शिर्षकमा भिडियो सामग्री प्रसारण गरेको आरोपमा पुतलीसडकबाट पक्राउ गरेर हिरासतमा राखेको छ। मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ घर भएकी लामा काठमाडौंमा बस्दै आएकी थिइन्। प्रहरीले उनलाई विद्युत् अपराधसम्बन्धी कसुरको अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति लिएको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *