Skip to main content

Sky Media Nepal

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्यमा गिरावट।

बाँके।
नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबारको दिन सुनको मूल्य प्रतितोला रू एक लाख ७६ हजार २ सय मा कारोबार भएको थियो भने आज तोलामा रू ६ सय ले वृद्धि भएर रू एक लाख ७६ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *