Skip to main content

Sky Media Nepal

रास्वपाको सरकारलाई छानबिन आयोग गठन गर्न माग ।

file image

Advertisement

काठमाडौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको घटनामा सरकारसँग उच्च न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ। शनिबार आयोजित पार्टीको सचिवालय बैठकले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई यथोचित कारबाही गर्न आयोग गठनको माग गरेक हुन् । साथै, रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय, बनस्थलीमा केन्द्रीय समिति बैठक पनि बोलाएको जानकारी दिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *