Skip to main content

Sky Media Nepal

त्रिभुवन विमानस्थल बाहिर आगजनी, उडान प्रभावित

।काठमाडौं।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजावादी आन्दोलनकारीहरुले आगलागी गर्दा विमानस्थलका उडानहरु प्रभावित भएका छन्। महाप्रबन्धक जगनाथ निरौलाले बताउनुभएको छ कि विमानस्थल भित्र सुरक्षा पुरा भए पनि बाहिर विभिन्न स्थानमा आगलागीका घटनाहरु हुँदा उडान प्रभावित भएको हुन्।

निरौलाले भने, “विमानस्थल बाहिर आगलागीका घटनाहरु भएका कारण विमानस्थलमा धुँवा फैलिएको थियो। अहिले धुँवा केही कम भए पनि उडान सहज रूपमा सञ्चालन हुन सकेको छैन।”

हाल विमानस्थल प्रशासनले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको, र यात्रुहरुलाई सूचित गराउँदै आएको जानकारी दिनुभयो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *