Skip to main content

Sky Media Nepal

राजावादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरे।

फोटो:- नेपाल भिउज

Advertisement

काठमाडौं। शुक्रबार काठमाडौमा राजावादीहरुले गरेको प्रदर्शनमा विभिन्न स्थानमा आगजनी र ढुंगामुढा गरेका छन् ।राजावादीहरुले नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी समेत गरेका हुन् । प्रदर्शनकारीहरूले कार्यालयको कुर्सी बाहिर निकालेर आगो लगाएका छन् भने सिसा पनि फुटाएका छन्। यस्तै, प्रदर्शनकारीहरूले कार्यालयको आसपास ढुंगा हान्ने कार्य पनि गरेका छन्।

यसैगरी, कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजनी गरिएको थियो। तीनकुने क्षेत्रको प्रदर्शन पछि प्रदर्शनकारीहरूले नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए। प्रदर्शनमा प्रमुख भूमिकामा रहेका कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *