Skip to main content

Sky Media Nepal

राजावादीहरूले गरे अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा।

काठमाडौ।
शुक्रबार भएको राजावादीहरुको राजतन्त्र पुनर्स्थापनाको प्रदर्शनमा प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्। प्रहरीको रोक्न प्रयास गर्दा उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरिएको थियो, जसबाट केही प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका छन्।

प्रदर्शनकारीहरूले तीनकुनेको एक घरमा आगलागी गरेका थिए। आन्दोलनकारीहरूले अराजकता मच्चाउन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितरवितर गरेको हो। अहिले राजावादीको सभास्थल सुनसान बनेको छ।

प्रदर्शनकारीहरू तीनकुनेबाट एयरपोर्टतर्फ र कोटेश्वरतर्फका सडकहरूमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। राजधानीको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...