काठमाडौँ ,
नबिल बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्।यसअघिका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएपछि यसअघि बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायममुकायम सीईओ बनाइएको हो। आज (बुधबार) बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
