Skip to main content

Sky Media Nepal

ओली र एर्दोगानबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको  छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारबाट राष्ट्रपति एर्दोगानलाई  टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन्।

जवाफमा राष्ट्रपति एर्दोगानले  यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने

प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *