Skip to main content

Sky Media Nepal

अजिंगरले गोठमा बाँधेका दुई बाख्रा खायो

 

झापा ।। इलामको चुलाचुली वडा १ मा अजिंगरले गोठमा बाँधेका दुई बाख्रा खाएको छ ।  हिजो(बुधबार) मध्याह्न १२ बजे स्थानीय तारा फागोको गोठनजिकै बाँधिएका बाख्रा अजिंगरले खाँदैगरेको देखेपछि फागोले प्रहरी तथा वनका कर्मचारीलाई खबर गरेका थिए ।

करिब ४० किलोको अजिंगर प्रहरी र वनका कर्मचारीले उद्धार गरी अपराह्न ४ बजेतिर जंगलमा छाडेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *