Skip to main content

Sky Media Nepal

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

Advertisement

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । बैठक कानुनमन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतकहरु उपस्थित रहेका छन् ।

बैठकले संसदको आगामी बैठकका कार्यसूची तय गर्ने बताइएको छ । संसदमा आजदेखि आर्थिक बर्ष २०८२-८३ को विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *