तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ पुगेका छन्।
राष्ट्रपति पौडेल व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन गृहजिल्ला आइपुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
