Skip to main content

Sky Media Nepal

काठमाडौंमा राजावादीको मोटरसाइकल र्‍याली

काठमाडौं । राजावादीहरूले शुक्रबार राजधानी काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् ।

संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै उनीहरूले मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् ।

संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *