Skip to main content

Sky Media Nepal

नेपाल प्रहरीका २०८ जना असई सईमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका २०८ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन्।

प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जनपद समूहतर्फ बढुवा भएका सईहरुको पदस्थापनको निर्णय समेत भएको छ। उनीहरूलाई सम्बन्धित कार्यालयबाटै दर्ज्यानी चिह्न प्रदान गर्न पनि प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको थियो।

मंगलबार बढुवा भएका सईलाई दर्ज्यानी चिह्न पनि प्रदान गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *