Skip to main content

Sky Media Nepal

सरकार र शिक्षकहरुबीच सहमति

काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ ।

बुधबार शिक्षा मन्त्रालयमा भएको वार्तापछि सहमति भएको हो। सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिने बुझिएको छ ।

वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्मक र सहमति नजिक पुगेको बताएका छन् ।

मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *