Skip to main content

Sky Media Nepal

पाकिस्तानले खसाल्यो भारतको जासुसी ड्रोन

काठमाडौं ।  पहलगाम आक्रमणपछि तनाव बढिरहेको बेलामा पाकिस्तानी सेनाले मङ्गलबार जम्मू-कश्मीर (एजेके)मा नियन्त्रण रेखा (एलओसी) नजिकै एक भारतीय क्वाडकोप्टर ड्रोन खसालेको दाबी गरेको छ ।

Advertisement

अप्रिल २२ मा भएको आक्रमणमा २६ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढिरहेको छ ।

“पाकिस्तानले आफ्नो हवाई क्षेत्रको उल्लङ्घनलाई विफल पार्दै नियन्त्रण रेखामा एक भारतीय क्वाडकोप्टरलाई सफलतापूर्वक खसालेको छ,” सरकारी रेडियो पाकिस्तान र पीटीभी न्यूजले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

पाकिस्तानी सेनाले समयमै कारबाही गरेर शत्रुको यो  प्रयासलाई विफल पारेको छ,” रिपोर्टमा भनिएको छ ।

सुरक्षा स्रोतहरूले यो घटनालाई ‘पाकिस्तानी सेनाको सतर्कता, व्यावसायिक सीप र रक्षात्मक तयारीको स्पष्ट प्रमाण’ भनेका छन् ।

“पाकिस्तानी सेना शत्रुको कुनै पनि आक्रमणको तत्काल र प्रभावकारी जवाफ दिन सधैं तयार छ,

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *