Skip to main content

Sky Media Nepal

प्रहरीका ६३ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार ६३ जना एसपीको सरुवा भएको हो ।

वैशाख महिनाको तलब सरुवा भएकै दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *