Skip to main content

Sky Media Nepal

जनमत र नाउपाको एकीकरणपछि नागरिक जनमत पार्टी बन्ने

काठमाडौं :

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एकीकृत दलको नाम नागरिक जनमत राख्ने सहमति गरेका छन् ।

बर्दियामा बसेको कार्यदलको बैठकले पार्टीको नाम नागरिक जनमत र चुनाव चिन्ह ढकिया राख्ने सहमति गरेको जनमतका उपाध्यक्ष अब्दुल खानले बताए । ‘आयातकार आकारको झण्डामा ढकिया रहने सहमति भएको छ । एकीकृत पार्टीको नाम नागरिक जनमत राख्ने सहमति गर्‍यौँ, उनले भने ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *