Skip to main content

Sky Media Nepal

जाजरकोटमा ५.२ रेक्टरको भूकम्प गएको छ।

बाँके।

जाजरकोटको रोकाया गाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार साझ ८ बजेर १० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

शुक्रबार साझ गएको ५.२ रेक्टर स्केलको भूकम्पले सुर्खेत, दैलेख, कालिकोट लगायतका जिल्लाहरुमा धक्का महसुस भएको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *