Skip to main content

Sky Media Nepal

बालेनलाई रास्वपा नेतृ ज्वाला संग्रौलाको ‘डन्ट वरी हामी छौँ’ भनिन् ।

 

बाँके।

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले काठमाडौँ महानगरका मेयर बालेन साहलाई सरकारको दबाबसँग जुझ्न ढाडस दिएकी छन्। उनले सामाजिक सञ्जालमा लेख्दै बालेनलाई सरकारको विरोध गर्ने हिम्मत दिनुका साथै, आफूसहितका नेताहरूले बालेनको पक्षमा आवाज उठाउने बताइएकि छिन् ।

संग्रौलाले लेखेकी छिन्, “यो भ्रष्ट सरकार रविपछि बालेनलाई सक्काउन लागिपरेको छ। रविलाई यो सरकारले बिनाकारण यत्रो दु:ख दिँदा बालेन एक शब्द बोलेनौ, तर रवि तिम्रो लागि बोल्ने छन्, तिमीलाई अप्ठेरो पर्दा बोल्ने छन्। हामी बोल्नेछौँ! हामी छौं! डन्ट वरी।”

यस प्रतिक्रियासँगै उनले सरकारको आलोचना गर्दै, बालेनलाई प्रोत्साहन दिन चाहेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *