Skip to main content

Sky Media Nepal

गौर हत्याकाण्डको छानबिनमा प्रगति छैन, सांसद प्रभु साहको आपत्ति।

बाँके। सांसद प्रभु साहले गौर हत्याकाण्डको १८ वर्षपछि पनि छानबिनमा प्रगति नभएकोमा गम्भीर आपत्ति जनाउँदै सरकारलाई प्रश्न गरेका छन्। प्रतिनिधिसभामा उनले प्रधानमन्त्रीसँग सोधेका थिए, “गौर हत्याकाण्डको छानबिन कहाँसम्म पुगेको छ? अपराधीहरू कहिले कानुनको दायरामा आउँछन्?” साथै, उनले प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रमको औचित्यहीनता बारे पनि आपत्ति जनाउँदै कार्यक्रम हटाउन आग्रह गरेका छन्। उनले भनेका छन् , यदि प्रधानमन्त्रीसंगको प्रश्न उत्तर कार्यक्रममा उठाइएका प्रश्नहरुको उत्तर पाइदैन भने यो कार्यक्रमहरु हटाउनु नै उचित हो। साहले कार्यक्रम नै बहिस्कार गर्ने चेतावनी समेत दिएका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *