Skip to main content

Sky Media Nepal

निराजन बमलाई रिहा गर्न धवलको माग।

बाँके।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले राप्रपाका राष्ट्रवादी युवा नेता निराजन बम पलाँतालाई तत्काल रिहा गर्न माग गरेका छन् । आइतबार प्रहरीले निराजन बमलाई मकवानपुरबाट पक्राउ गरेको हो। प्रहरीले निराजनलाई पक्राउ गरेलगत्तै महामन्त्री राणाले रिहा गर्न माग गरेका हुन्। शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएपछि उनी आइतबार पक्राउ परेका हुन्। उनले शनिबार मकवानपुरमा आयोजित कार्यक्रम स्थलमै प्रचण्ड को फोटो जलाएका थिए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *