Skip to main content

Sky Media Nepal

सेयर बजारमा दोब्बर अंकले सुधार।

सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १७.२८ अंकले बढेर परिसूूचक २ हजार ७ सय ३६.४८ बिन्दु कायम भएको छ ।

Advertisement
Analyst pointing the chart.

३ सय २३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३ सय ६५ कित्ता सेयर ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७ सय ५५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा विकास बैंक, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

कारोबारमा १ सय ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *