Skip to main content

Sky Media Nepal

दुई युवतीसँगै होटलमा बास बसेका पुरुष मृत फेला

 

झापा ।। 

Advertisement
झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् ।

प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत भेटिएका हुन् । अन्य विवरण खुलिनसकेको दमक प्रहरीले जनाएको छ ।

 

घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए ।

 

बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ । यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ । होटलको सञ्चालक निर्मला केसी हुन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *