Skip to main content

Sky Media Nepal

यात्रुवाहक बस एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु २९ यात्रु घाइते।

 

तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा  एकजनाको ज्यान गएको छ ।

Advertisement

मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो ।

यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रु घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *