Skip to main content

Sky Media Nepal

देउती बज्यै मन्दिरकी पुजारी झुण्डिएको अवस्थामा मृत भेटिइन

 

सुर्खेत– सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छिन् । मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजीको आज बिहान ४ बजे मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। थप विवरण आउन बाँकी छ । अहिले मन्दिरमा पूजा रोकिएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *