Homeअर्जुनधारामा फलामको गेटले किच्दा दुई वर्षीय बालकको मृत्युBreaking News 1, दुर्घटना, समाचारअर्जुनधारामा फलामको गेटले किच्दा दुई वर्षीय बालकको मृत्यु Nepal Sky Media२०८१ कार्तिक २, शुक्रबार 0 Comments झापा कार्तिक २ ।।झापाको अर्जुनधारामा फलामको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा–६ स्थित मामा घरमा पाहुना आएका सवनम मास्कराका २ वर्षीय छोरा शिवयम मस्करालाई घरको गेटले किचेको थियो । आमा श्रेया अग्रवालका साथमा मामा ऋषि अग्रवालको घर आएका बालकलाई खेल्ने क्रममा घरको गेटले किचेर गम्भिर घाइते भएको थियो । उनलाई उपचारका लागि तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । Advertisement यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? +1 0 +1 0 +1 0 +1 0 +1 0 +1 0 +1 0 Facebook Twitter Email Previous Postझापाको मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु Next Postबिर्तामोडमा छोटाहात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Save my name, email, and website in this browser for the next time I comment.