Skip to main content

Sky Media Nepal

Sky Media Nepal

2 Posts

दुर्गम गाँउभित्रकाे सडक कथा

नेपालकाे  इतिहासमा गाडिकाे प्रयाेग  १९७८ सालमा बेलायती राजकुमार एडवडले चितवनमा सिकार खेल्न जाँदा प्रयाेग गरेकाे त्यसपछि चन्द्रशमसेरकाे पालामा  गेहेन्द्र शमसेरले गाडि मगाएकाे इतिहास पाइन्छ भने खाेटाङकाे हकमा २०६४पुस  २० मा  गाडि ल्याइएकाे थियाे। त्यस्ता इतिहासलाइ ब्याबहारमा लागु गर्दै हामी याे अवस्थामा आइपुगेका छाैँ। राष्टिय गाैरवकाे आयाेजना मध्यपहाडि राजमार्ग  विधिगत रुपले २०६४ मा सुरु भएर २०८४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएकाे थियाे। साे लक्ष्य अनुसार करिब निर्माण कार्य सम्पन्न भइसकेकाे छ।तथापि नेपालका बिभिन्न गाँउबस्तिहरुकाे अवस्था उस्तै रहेकाे पाइन्छ। जिल्ला देखि गाँउसम्म पुग्न र भइपरी आाउदा गाँउबाट जिल्लासम्म आउन अझै ‌ठूलाे समस्या देखापरेकाे छ।स्थानिय सरकारले हिउद बर्षा गाडि चल्न सक्ने बनाउने प्रतिबद्धता…
Read More

यायाेक्खा नगर अधिवेसन सम्पन्न

खाेटाङ  दिक्तेल रुपाकाेट मझुवागिड नगरपालिकाकाे किरात राई यायाेक्खा नगर कमिटिकाे अधिवेसन सम्पन्न भएकाे छ । किरात मुन्धुमविद पर्खन बहादुर राईकाे प्रमुख आथित्य एवम किरात राई यायाेक्खा  जिल्ला कमिटि अध्यक्ष युगसन किरातकाे विशेष आथित्यमा सम्पन्न अधिवेसनमा गजेन्द्र राई सहित १४सदस्यिय समिति सर्वसहमत निर्वाचित हुनु भएकाे हाे।
Read More